सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ १३, २०८१
|
|
१२ पटक हेरिएको
Shares

सारांश

  • सर्लाही।
  • सर्लाहीमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।
  • सर्लाही बसबरीया गाउँपालिका – १ मानपुरस्थित मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र२-०२-००१ त २२८० नं.

सर्लाही। सर्लाहीमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। सर्लाही बसबरीया गाउँपालिका – १ मानपुरस्थित मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र२-०२-००१ त २२८० नं. को ट्याक्टर र बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको म.प्र.०३-०३०प ९८५८ नं. को मोटरसाइकल ठक्कर खाँदा धनकौल गाउँपालिका -०३ हरकठवाका ३० वर्षीय सिंहको मृत्यु भएको हो।

माटरसाइकल चालक सुरेश सिंहको घटनास्थलमै मृत्यू भएको र प्रारम्भिक अनुसन्धानका लागी प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाही प्रहरीले जनाएको छ।

ट्रयाक्टरचालक सिसौटका ५० वर्षीय रामअबतार साहलाई ट्रयाक्टरसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन