प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ४, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।
  • सिंहदरबारमा जारी बैठकमा तीन नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढंगले चलाउनेलगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।

 

४ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी बैठकमा तीन नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढंगले चलाउनेलगायतका बारेमा छलफल भइरहेको बताइएको छ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर, अझैसम्म सुरु हुन सकेको छैन । यता, शुक्रबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने आफ्नो मुद्दा नछोड्ने निर्णय गरेको छ । साथै, कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर प्रश्न उठाएको छ । उनलाई तटस्थता र निष्पक्षता अपनाउन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण