जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २५, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।
  • पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री दाहालसँग छलफल गर्न उहाँ बालुवाटार पुग्नु भएको हो ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री दाहालसँग छलफल गर्न उहाँ बालुवाटार पुग्नु भएको हो । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

https://press4k.com/

भ्रमण टुङ्ग्याएर सोमबार राति मात्र स्वदेश आइपुग्नु भएका यादव र प्रधानमन्त्री दाहालबीच यति बेला बालुवाटारमा पार्टी विभाजन पछिको परिस्थितिबारे छलफल हुँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान
चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
परिसूचक सामान्य अंकले घट्यो नेप्से