सिन्धुलीमा एनसेल टावरमा विस्फोट

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २९, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २९ चैत, काठमाडौं ।
  • सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।
  • बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ ।

२९ चैत, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।

बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको एसपी शर्माले बताए । विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
भालुको आक्रमणबाट महिला घाइते
यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश