छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
सारांश
- २७ चैत, सप्तरी।
- राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।
- छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् ।
२७ चैत, सप्तरी। राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।
छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया