नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ १४, २०८०
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • १४ माघ, काठमाडौं ।
  • नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।
  • सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।

मनोनीत भएकाहरुको नामावली यसप्रकार छ :-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?