धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • धनगढी ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् ।
  • सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका हुन् ।

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका हुन् ।

उनी विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । भादा होमस्टेमा खाना आएपछि उनी कैलाली उद्योग वाणिज्य संघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?