जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २१, २०८०
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • २१ मंसिर, काठमाडौँ ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
  • मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।

२१ मंसिर, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।  आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
हमासले आज थप ३ बन्दी रिहा गर्ने
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?