स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर १७, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १७ मंसिर, धनुषा।
  • निल हिरा समाजको आयोजनामा, सुनौलो समाजको सहकार्यमा र UN women को आर्थिक सहयोगमा स्वास्थ्य को लागि लैंगिक बजेट र स्वास्थ निति कार्यक्रम सम्पन्न गरियो ।
  • कार्यक्रममा प्रमुख अतिथि खेलकुद तथा समाजकल्याण मन्त्रालय का माननिय मन्त्रि सुरिता कुमारी साह माननिय रामअशिष यादब माननिय जैनुल राइन माननिय पलटि महरा स्वास्थय मन्त्रालयको सचिव डा प्रमोद यादव लगायत प्रदेशिक अस्पतालका निर्देशक डा राम नरेश पंडित जिल्ला समान्य समिति का सभापति राजनन्दन मण्डल लगायत स्वास्थय निर्देशनालय प्रमुख स्वास्थय प्रमुख जनकपुर उपमहानगरपालिका स्वास्थय शाखा प्रमुख र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

१७ मंसिर, धनुषा। निल हिरा समाजको आयोजनामा, सुनौलो समाजको सहकार्यमा र UN women को आर्थिक सहयोगमा स्वास्थ्य को लागि लैंगिक बजेट र स्वास्थ निति कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा प्रमुख अतिथि खेलकुद तथा समाजकल्याण मन्त्रालय का माननिय मन्त्रि सुरिता कुमारी साह माननिय रामअशिष यादब माननिय जैनुल राइन माननिय पलटि महरा स्वास्थय मन्त्रालयको सचिव डा प्रमोद यादव लगायत प्रदेशिक अस्पतालका निर्देशक डा राम नरेश पंडित जिल्ला समान्य समिति का सभापति राजनन्दन मण्डल लगायत स्वास्थय निर्देशनालय प्रमुख स्वास्थय प्रमुख जनकपुर उपमहानगरपालिका स्वास्थय शाखा प्रमुख र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्तिहरूले जति पनि स्वास्थ्य नितिहरु बनिरहेको छ त्यो सबै नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत यसमा जोड्नु पर्छ भने उहाँहरुले माग गरे। अहिले हेर्दा खेरी केन्द्र देखि लिएर स्थानीय सरकारलाई समेत चासो दिने विषय हुन्। यस कार्यक्रममा प्रमुख अतिथि माननिय मन्त्रि सुरिता कुमारी साहले भने अब हामिले समेत यौनिक तथा लैंगिक समाजका व्यक्तिहरूको लागि पहल गर्ने छु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?