कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २०, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, काठमाडौं ।
  • नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
  • बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।

काठमाडौं। खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार नुवाकोटका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?