अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, कैलाली ।
  • कैलालीमा एक मिर्गौला पीडितले अस्पतालको तेस्रो तलाबाट हामफाल्दा ज्यान गएको छ ।
  • सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।

 

१६ वैशाख, कैलाली ।

कैलालीमा एक मिर्गौला पीडितले अस्पतालको तेस्रो तलाबाट हामफाल्दा ज्यान गएको छ । सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेका थिए । त्यसलगत्तै आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड