चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
सारांश
- ९ वैशाख, काठमाडौं।
- नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।
- मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

९ वैशाख, काठमाडौं।
नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ । मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया