वायु प्रदूषणका कारण उडानहरू प्रभावित

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •    २६ चैत : काठमाडौँ, अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो ।
  •   जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ ।

 

 २६ चैत : काठमाडौँ,

अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो ।  जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ ।

यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ । यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा नै उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् । आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ । यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन,
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टोली घोषणा
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री