संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ चैत, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातसँगै तेस्रो कार्यकालको लागि संभावना खोजिरहेको संकेत गरेका छन् ।
  • उनले एनबीसी न्यूजसँगको एक टेलिफोन अन्तर्वार्तामा ‘म गम्भीर छैन भन्ने होइन’ भन्दै तेस्रो कार्यकालको लागि केही तरिका छन् भन्दै पुनः राष्ट्रपति हुने आकांक्षा व्यक्त गरेका हुन् ।
  • ट्रम्पको यो भनाइ अमेरिकी संविधानको २२औं संशोधन विरोधी छ ।

 

१८ चैत, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातसँगै तेस्रो कार्यकालको लागि संभावना खोजिरहेको संकेत गरेका छन् । उनले एनबीसी न्यूजसँगको एक टेलिफोन अन्तर्वार्तामा ‘म गम्भीर छैन भन्ने होइन’ भन्दै तेस्रो कार्यकालको लागि केही तरिका छन् भन्दै पुनः राष्ट्रपति हुने आकांक्षा व्यक्त गरेका हुन् ।ट्रम्पको यो भनाइ अमेरिकी संविधानको २२औं संशोधन विरोधी छ ।

उक्त संशोधनले कुनै पनि व्यक्तिलाई दुई पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुनबाट रोक्छ । ट्रम्पले आइतवार फ्लोरिडाको मार-ए-लागोबाट दिएको अन्तर्वार्तामा भनेका छन्, ‘धेरै मानिसहरूले मलाई तेस्रो कार्यकालको लागि अनुरोध गरेका छन्, जुन एक हिसाबले चौथो कार्यकाल नै हो, किनभने २०२० को चुनाव पूर्ण रूपमा धाँधली भएको थियो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध