प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १८ चैत, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
  • आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

१८ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

हिजो साँझ प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको वैठक आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले सो वैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादीहरुले काठमाडौं तीनकुनेमा घटाएको घटना, तोडफोड र आगजनीका विषयमा गणतन्त्रवादी दलका शीर्ष नेताहरुको धारणा बुझेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
आइतबार विदेशी मुद्राको विनिमयदर कति?
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र