टी-२० आई सिरिज: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १९ माघ,  काठमाडौं ।
  • त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गतको खेलमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
  • नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् ।

 

१९ माघ,  काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गतको खेलमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डविरुद्ध पहिलो जितको खोजीमा हुने छ । यता, हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?