चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् ।
  • चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ ।

 

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् ।चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ । अस्ति माघ ८ गते मङ्गलवार पक्राउ परेकाहरूमाथि थप अनुसधान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार