यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २९, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २९ पुस, काठमाडौं ।
  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको बताएकी छन् ।

 

२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे बाह्र बुँदे ब्रिफिङ गरेकी हुन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत असोज ४ गतेदेखि १४ सम्म अमेरिका भ्रमण गरेको थियो । उक्त भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा पनि सहभागी थिइन् ।अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाट गरेका थिए । यी लगायतका विषयलाई समेटेर मन्त्री राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदामा ब्रिफिङ गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
बागमती प्रदेशसभाको बैठक बस्दै
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक