दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २२ असोज, काठमाडौं- नेप्सेमा आज २७ अङ्कले घटेको छ ।
  • मंगलबार नेप्से २७.
  • ३९ अङ्कले घटेर २६६३.

 

२२ असोज, काठमाडौं- नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो ।

दशैंको बिदा हुन एक दिन अगाडि आज मंगलवार सेयर बजारमा गिरावट आएको हो ।आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक
पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
यस्तो छ तपाइको आजको राशिफल
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन