पहिलो खेलमा आज नेपाल र क्यानडा भिड्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३१ भदौ , काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टीमले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सीरीजमा आज पहिलो खेल खेल्दै छ ।
  • ओमान र क्यानडासँग त्रिकोणात्मक सीरीज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल क्यानडासंग खेल्न लागेको हो ।
  • नेपालले आयोजक क्यानडाविरुद्ध खेल्ने आजको खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किङ सिटी स्टेडियममा प्रारम्भ हुनेछ ।

 

३१ भदौ , काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टीमले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सीरीजमा आज पहिलो खेल खेल्दै छ । Worldlink adsओमान र क्यानडासँग त्रिकोणात्मक सीरीज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल क्यानडासंग खेल्न लागेको हो । नेपालले आयोजक क्यानडाविरुद्ध खेल्ने आजको खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किङ सिटी स्टेडियममा प्रारम्भ हुनेछ । नेपालले यो सीरीजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोली क्यानडा पठाएको छ ।नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ । नेपालले लिग–२ मा अहिलेसम्म चार खेल खेलेको छ, जसमा एक खेलमा जीत हासिल गरेको छ भने तीन खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार कस्तो रहला देशभरको मौसम?
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान