साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १९, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १९ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् ।
  • उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् ।

१९ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् ।

गजुरेल सिन्धुली– २ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ मानिन्छन् । उनी यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?