मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २४ फागुन,मकवानपुर।
  • मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि।
  • समर्थकहरुले खुशीयाली मनाएका छन् ।

२४ फागुन,मकवानपुर।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि।

समर्थकहरुले खुशीयाली मनाएका छन् । गौतमसँग कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?