मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
सारांश
- ७ पुष, काठमाडौं ।
- देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ ।
७ पुष, काठमाडौं ।
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ ।

साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया