बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १६ मंसिर, काठमाडौं ।
  • बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।
  • बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

१६ मंसिर, काठमाडौं ।

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।

दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?