कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक २९, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २९ कात्तिक, काठमाडौं ।
  •   नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
  • ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ ।

२९ कात्तिक, काठमाडौं । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ । कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् । सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?