सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २० कात्तिक, धनगढी ।
  • सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ ।
  • सुदूरपश्चिमको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा दीप प्रज्वलन गरिएको हो ।

२० कात्तिक, धनगढी ।

सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ । सुदूरपश्चिमको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा दीप प्रज्वलन गरिएको हो । भक्तजनहरूको धार्मिक आस्था, श्रद्धा र विश्वासको प्रतीकस्वरूप गरिएको दीप प्रज्वलनले शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ ।

धार्मिक अनुष्ठान शिवपुरी उत्तर रामेश्वर ज्योति लिंग धाममा सम्पन्न भएको थियो । समापन समारोहमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा ११ करोड दीप बालेर धर्म, संस्कृति र आस्थाको अद्वितीय एकता प्रदर्शन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
आज माओवादी केन्द्रको बैठक बस्दै
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,