डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौ ।
  • जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीले बढुवामा छुटेको असन्तुष्टिका कारण राजीनामा दिने हल्ला चलेसगैँ उनी कार्यालयको सम्पर्कमै छैनन् ।
  • एसएसपी अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए ।

 

काठमाडौ ।
जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीले बढुवामा छुटेको असन्तुष्टिका कारण राजीनामा दिने हल्ला चलेसगैँ उनी कार्यालयको सम्पर्कमै छैनन् ।
एसएसपी अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए ।

उनी २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजी सिफारिस गरिएपछि उनी असन्तुष्ट रहँदै आएका छन् ।
अहिले उनी केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा खटिएका छन् । प्रतिष्ठानस्रोतका अनुसार न उनले बिदा माग गरेका छन्, न त कार्यालयमै हाजिर भएका छन् । अहिलेसम्म राजीनामा नआएको र उनी सम्पर्कमा पनि नरहेको सचिवालयस्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
पौडी टोली शुक्रबार भारत जाँदै
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
आज साँझ जनमत पार्टीको बैठक बस्दै