जेनजीको मागजायजथियो: एमाले नेता रघुवीर महासेठ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, जनकपुर ।
  • नेकपाएमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् ।
  • शुक्रबार जनकपुरधामस्थितनेकपाएमालेको जिल्ला पार्टी कार्यालयमा संविधानदिवस मनाउँदै नेतामहासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनकामागहरु जायज रहेको धारणा राखे ।

३ असोज, जनकपुर ।

नेकपाएमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् । शुक्रबार जनकपुरधामस्थितनेकपाएमालेको जिल्ला पार्टी कार्यालयमा संविधानदिवस मनाउँदै नेतामहासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनकामागहरु जायज रहेको धारणा राखे ।
भ्रष्टाचार बन्दहोस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपाएमालेको पनिमाग रहेको उनले बताए ।

भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशीविदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए । नेतामहासेठले तीदेशीविदेशी षड्यन्त्रकारीहरुले नै जेनजीयुवाहरुको हत्या गरेको बताए । जेनजीको शरीरमा लागेको गोली नेपालप्रहरी वा नेपाली सेनाको नभएको नेतामहासेठले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेतामहासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । नेतामहासेठले विगतमाभएकागल्तिहरुलाई सुधार गरी आगामिदिनमा फेरि नेकपाएमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री