सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  • सेयरबजारमा उच्च गिरावट आएको छ।
  •   योसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ।

२ असोज, काठमाडौं ।

सेयरबजारमा उच्च गिरावट आएको छ।  योसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ।  बजार ५ प्रतिशतले घटेको हो। २३ मिनेटमै १३३.६१ अंकले बजार ओरालो लागेको हो।

२३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च अंकले गिरावट आएको हो।  बिहीबार खुलेको दोस्रो मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि २२ मिनेटमा खुले पनि ५ प्रतिशतले गिरावट आएसँगै अब ४० मिनेटका लागि बन्द भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
मौसम पूर्वानुमान : देशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा