१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ २४, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २४ असार, काठमाडौँ ।
  • एक जना चिनियाँ नागरिक स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा वाङ जियान रहेका छन् ।

२४ असार, काठमाडौँ ।

एक जना चिनियाँ नागरिक स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जियान रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वाङलाई सोमबार साँझ बौद्धबाट पक्राउ गरेको  एसपी अपिल राज बोहराले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो । यो रकम हुण्डीको हुन सक्ने प्रहरीको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले संसदीय दलको बैठक आज बस्दै
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह