रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ १६, २०८२
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • १६ असार, काठमाडौं ।
  • रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।
  • निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

१६ असार, काठमाडौं ।

रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
केराउ, सुपारी र मरिच आयात गर्न अनुमति
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधिको भिडन्त
यी हुन् ५ अध्यादेशसहित मन्त्रिपरिषद् बैठकका २८ निर्णय
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान