बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, काठमाडौं ।
  •   सोमबार बिहानको अविरल वर्षा र बाढीले नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-३ सर्दिस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलाको डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको हो।

९ असार, काठमाडौं । 

सोमबार बिहानको अविरल वर्षा र बाढीले नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-३ सर्दिस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलाको डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षाकर्मी परिचालित गरिएको छ। सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सडक सुचारु गर्न तीव्र प्रयास भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ