महालेखा परीक्षकमा तोयम राया सिफारिस

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १८, २०८०
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • १८ चैत, काठमाडौं ।
  •  महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्।
  • संवैधानिक परिषदको बिहान बसेको बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

१८ चैत, काठमाडौं । महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्।

संवैधानिक परिषदको बिहान बसेको बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज माओवादी केन्द्रको बैठक बस्दै
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा