खारेज भयो दीपक मनाङेको सांसद पद
सारांश
- २ असार, गण्डकी ।
- गुन्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशका सांसद दीपक मनाङेको पद खाली भएको छ ।
- सर्वोच्च अदालतले उनी पदमुक्त हुने फैसला गरेसँगै उनको पद खाली भएको हो ।

२ असार, गण्डकी ।
गुन्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशका सांसद दीपक मनाङेको पद खाली भएको छ । सर्वोच्च अदालतले उनी पदमुक्त हुने फैसला गरेसँगै उनको पद खाली भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मनाङे फौजदारी कसूरमा दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको हो । पूर्वमन्त्रीसमेत भएका मनाङे मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया