सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
सारांश
- ३ असार, सिरहा ।
- सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
- गत सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका नम्बर५ स्थित खाली घरमा बसेका २० वर्षिय राहुल कुमार साह, २१ वर्षिय दिलीप कुमार साह र मिर्चैया नगरपालिका नम्बर २३ वर्षिय विशाल गिरीलाई शंका लागि जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।

३ असार, सिरहा ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। गत सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका नम्बर५ स्थित खाली घरमा बसेका २० वर्षिय राहुल कुमार साह, २१ वर्षिय दिलीप कुमार साह र मिर्चैया नगरपालिका नम्बर २३ वर्षिय विशाल गिरीलाई शंका लागि जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया